काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित भएको छ । बुधवार सम्पन्न कम्पनीको विशेष साधारण सभाले साढे ६२ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव अनुमोदन गरेको हो । अब कम्पनीले चुक्ता पुँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार रुपैयाँ बराबरको ६२.५६ प्रतिशत हकप्रद निष्कासन