११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

गुण्डुमा एमाले सचिवालय बैठक बस्दै, नेताहरूको कार्यविभाजन र सुकुम्बासी समस्या मुख्य एजेन्डा

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास भक्तपुरको गुण्डुमा दिउँसो १ बजे बैठक बोलाइएको हाे। यसअघि जेठ २ गतेका लागि तय गरिएको बैठक आवश्यक तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो। पार्टीको ११ औँ महाधिवेशन सम्पन्न भए पनि नेताहरूको