निर्वाचन प्रहरी पोसाक खरिद प्रकरणमा संसद्मा दिएको अभिव्यक्तिलाई लिएर पूर्वसुरक्षाकर्मीका चार संघ-संस्थाले सांसद खगेन्द्र सुनारमाथि गम्भीर आपत्ति जनाउँदै यसले समग्र सुरक्षा निकायको मनोबल कमजोर पार्ने चेतावनी दिएका छन्। काठमाडाैँ । संसदीय समितिको बैठकमा सुरक्षा निकायको पोसाक खरिदलाई लिएर भएको विवादले नयाँ मोड लिएको छ। सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ दल