११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

उपत्यका ९५ शैक्षिक कन्सलटेन्सीमा प्रहरीको छापा, ६९ जना सञ्चालक नियन्त्रणमा

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले उपत्यकाका विभिन्न स्थानमा सञ्चालित ९५ वटा शैक्षिक परामर्श केन्द्र (कन्सलटेन्सी) हरूमाथि विशेष कारबाही गरेको छ । जेठ १ गते खटिएको प्रहरी टोलीले शिक्षा ऐन, २०२८ र शिक्षा नियमावली, २०५९ का साथै शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण निर्देशिका, २०७३ का मापदण्डहरू पालना