११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

नयाँ संयोजकको इन्ट्रीसँगै सेबाेनको अध्यक्ष छनोट प्रक्रिया ब्युँतियो, बजेटअघि नेतृत्व पाउने सम्भावना कति ?

काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा नयाँ अध्यक्ष नियुक्ति प्रक्रियाले फेरि गति लिएको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले स्वार्थ बाझिने भन्दै राजीनामा दिएपछि छनोट समितिको नेतृत्व परिवर्तन भएको हो। समितिको नयाँ संयोजकका रूपमा योजना आयोगकै सदस्य प्रा.डा. सञ्जय आचार्य चयन भएका छन्। आचार्यले जिम्मेवारी सम्हाले लगत्तै