काठमाडाैं । साताकाे अन्तिम काराेबार दिन सेयर बजारमा झिनाे अंककाे सुधार देखिएकाे छ। लगातार ३ दिन घटेकाे नेपाल स्टक एक्सचेञ्ज नेप्से आज १.७७ अंकले घटेर २७ सय ३१ दशमलव ९४ काे बिन्दुमा राेकिएकाे हाे । नेप्से झिनाे अंकले बढे पनि यसदिन काराेबार रकम भने घटेकाे छ। आज ३३८ कम्पनीकाे ७९