१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

नेशनल हाइड्रोपावर कसरी पुग्यो घाटामा ?

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी साढे दुई करोड नोक्सानीमा देखिएको छ । कम्पनीले आइतबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०–८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । अघिल्लो आवमा कम्पनीले ४८ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको थियो । तर, गत आवमा आइपुग्दा भने कम्पनी २ करोड ४९