काठमाडौं । लक्ष्मी सनराइज बैंकको अगुवाईमा अपर बलेफी हाइड्रोपावरमा लगानी जुटेको छ । ४६ मेगावाट क्षमताको अपर बलेफी जलविद्युत आयोजना निमार्णमा लक्ष्मी सनराइज, कृषि विकास, माछापुच्छ्रे, नेपाल एसबिआई बैंकले लगानी गर्ने भएका हुन् । उक्त आयोजनामा लगानी गर्न सम्झौता सम्पन्न भएको छ । फेसिलिटी सम्झौतामा लक्ष्मी सनराइज बैंकका प्रमुख व्यापार