१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

बैंकहरुको नयाँ ब्याजदरः १२ वटाले घटाउँदा ६ बैंकको स्थिर, सिटिजन र प्राइमले बढाए, कसले कति तोके ?

काठमाडौं । भदौ महिनाका लागि पनि बैंकहरुको औसत ब्याजदर घटेको छ। भोलि अर्थात् भदौ १ गतेदेखि लागू हुने गरि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर कायम गरेका छन् । प्रकाशित ब्याजदर अनुसार औसतमा मुद्दति निक्षेपको ब्याजदर शून्य दशमलव १७ प्रतिशत बिन्दुले घटेको देखिएको छ । भदौ महिनाका लागि १२ वटा बैंकहरुले ब्याजदर