११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

ईभी टुह्विलर किन्न ६ महिनासम्मको वेटीङ लिस्ट, सोरुममा छैन गाडी !

काठमाडौँ । यतिबेला विश्व अर्थतन्त्र र ऊर्जा बजारमा एउटा गम्भीर पराकम्पन महसुस भइरहेको छ । विशेषगरी मध्यपूर्वमा बढेको तनाव र ’स्ट्रेथ अफ हर्मुज’ मा उत्पन्न संकटले विश्वव्यापी इन्धन आपूर्ति प्रणालीलाई नै क्षतविक्षत बनाइदिएको छ । करिब २० प्रतिशत तेल र ग्यास ओसारपसार हुने यो सामरिक जलमार्ग बन्द हुँदा अन्तर्राष्ट्रिय बजारमा