११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

बजेट अगावै नेपाल भित्रिँदै ओमोडाको नयाँ ई-फाइभ, यस्ता छन् विशेषता र मूल्य

काठमाडाैं । नेपालमा अत्यधिक रुचाइएको ओमोडा ई-फाइभ को नयाँ संस्करण नेपाली बजारमा भित्रिने तयारी अन्तिम चरणमा पुगेको छ। नेपालको विद्युतीय सवारी (ईभी) बजारमा छोटो समयमै बलियो पहिचान बनाउन सफल भएकाे छ। ओमोडाको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्स ले आगामी एक महिनाभित्रै यसको नयाँ ‘फेसलिफ्ट’ भेरियन्ट सार्वजनिक गर्ने गरी तयारी अगाडि बढाएको