२ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। आज सुनको मूल्य ५ सय रुपैँयाले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार २ सय रुपैयाँ निर्धारण भएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला ३ लाख ६ हजार ७ सय