११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

बोर्डले केन्द्रीय पुँजी बजार तथ्यांक बैंक स्थापना सम्बन्धमा अध्ययन गर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आफ्नै डाटा सेन्टर स्थापना गर्ने भएको छ । बोर्डले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत यस्तो जनाएको हो । बजार र धितोपत्र व्यवसायको नियमन तथा सुपरिवेक्षण कार्यलाई विद्युतीय प्रणालीमा आवद्ध गर्दै लैजाने भएको छ । धितोपत्र बजार सूचना प्रविधि निर्देशिका तयार गर्ने समेत बोर्ड