११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

सिटिजन लाइफ इन्स्योरेन्सको नाफामा सुधार, आम्दानी १९.७८ प्रतिशतले बढ्यो

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा आफ्नो वित्तीय स्थितिमा बलियो सुधार ल्याएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ३६ प्रतिशतले वृद्धि भई २४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यो कोष १८