काठमाडौँ । नेपालको विद्युतीय सवारी साधन (ईभी) बजारमा सर्वाधिक लोकप्रिय ब्रान्ड बीवाईडीले एकैपटक आफ्ना तीन फरक सेग्मेन्टका गाडीलाई नयाँ रूप र प्रविधिसहित अगाडि सार्ने तयारी गरेको छ । साउन २६ गते अर्थात भाेलीदेखि ३१ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा बीवाइडीले एट्टो १, एट्टो २ र