११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

‘देवभूमि नेपाल’ घोषणा, पर्यटनमा विशेष जोड

काठमाडौँ। हिमालका चुचुराहरूमा ठोक्किएर आउने चिसो हावा र मन्दिरका घण्टीहरूको धूनबीच नेपालले अब आफूलाई विश्वकै आध्यात्मिक ऊर्जाको केन्द्रका रूपमा उभ्याउने सपना देखेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नयाँ नीति तथा कार्यक्रममार्फत नेपाललाई ‘देवभूमि’ घोषणा गर्दै संसारभरका शान्ति र अध्यात्मका भोका यात्रीहरूलाई निम्तो दिएको छ । राष्ट्रपति रामचन्द्र