११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

संकल्प इन्भेस्टमेन्टको प्रिमियम यात्रा अनामनगरबाट सुरु

काठमाडौं । काठमाडौंस्थित अनामनगर सिंहदरबार पूर्वीगेटमा संकल्प इन्भेस्टमेन्टले ‘एभरेस्ट कफी बिन्स’ को पहिलो फ्रेन्चाइज आउटलेट सञ्चालनमा ल्याएको छ । आधुनिक लगानी सोच, गुणस्तरीय सेवा र व्यावसायिक व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सुरु गरिएको यो आउटलेट अब कफी संस्कृतिसँगै बौद्धिक तथा कर्पोरेट भेटघाटको केन्द्र बन्ने अपेक्षा गरिएको छ । कम्पनीका अध्यक्ष कृष्ण अर्यालले