काठमाडाैं । प्रभु बैंक लिमिटेडले ‘स्मार्ट मनि टकु भन्ने नाराका साथ ‘ग्लोबल मनि विक–२०२६’ अन्तर्गत मिति २०८२ चैत्र ०२ गते देखि देशका विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम आरम्भ गरेको छ । बैंकले ‘स्मार्ट मनि टक’ भन्ने विषयमा केन्द्रित भई सुक्ष्म, साना र मझौला उद्यम व्यवासाय गर्ने ४७ जना व्यवासायीहरुलाई वित्तीय