११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

स्थानीयलाई संस्थापक शेयर दिएर भोटेकोशी–५ ले के गर्न खोजेको हो ?

काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा बगिरहेको पानीलाई प्रयोग गरेर जलविद्युत् उत्पादन गर्ने प्रक्रियामा स्थानीयबासीलाई पनि संस्थापक शेयरधनी बनाइने भएको छ । बाह्रबिसेमा तीव्र गतिमा निर्माण भइरहेको ४६ मेगावाट क्षमताको भोटेकोशी–५ जलविद्युत आयोजनाले एउटा उदाहरणीय कदम चाल्दै प्रभावित क्षेत्रका नागरिकलाई आयोजनाको मालिक बनाउने योजना अघि सारेको छ। सामान्यतया जलविद्युत आयोजनाहरूमा सर्वसाधारणका