काठमाडौं । सबैका लागि सधैका लागि अनवरत डिजिटल बैकिङ्ग प्रर्वद्धन गर्दै आधुनिक जिवनशैलीमा आधारित सेवा तथा सुविधाहरु प्रदान गर्दै आईरहेको कुमारी बैंक लिमिटेडले क्यूआर कोडबाट कारोबार गर्ने आफ्ना क्युआर मर्चेन्टहरुलाई बिना झन्झट कुमारी मोबाइल बैकिङ्ग एप मार्फत नै रु दुई लाख सम्मको कर्जा उपयोग गर्न सक्ने फोनलोन सुविधा सञ्चालनमा ल्याएको