काठमाडौं । एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरको दर संशोधन भएको छ । कम्पनीले यसअघि ६६ प्रतिशतका दरले हकप्रद सेयर निष्कासन गर्ने घोषणा गरेको थियो । तर, अहिले भने ६२.५६ प्रतिशतका दरले निष्काशन गर्ने भएको जानकारी गराएको छ। यसअघि घोषणा गरिएको हकप्रद सेयर स्वीकृत हुनुभन्दा अघि नै कम्पनीले ५.५० प्रतिशत बोनस सेयर