काठमाडौं । सरकारले दुग्ध विकास संस्थान (डीडीसी) लाई ६० करोड रुपैया ऋण लगानी गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले तत्काल डीडीलाई सो बराबरको ऋण लगानी दिने भएको हो ।सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ्का अनसार डीडीसीले उक्त रकम तत्कालका लागि किसानहरूलाई दुधको बाँकी रकम