काठमाडौं । एनआईसी एशिया क्यापिटलमा निःशुल्क डिम्याट खाता खोल्न सकिने छ । क्यापिटलले विगत लामो समयदेखि “एक नेपाली, एक डिम्याट खाता” अभियान संचालन गरी एनआईसी एशिया बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट निक्षेप सदस्य अन्तर्गतका सेवाहरु प्रदान गर्दै आइरहेको छ । सो अभियान मार्फत देशको दुर दराजमा बसोबास गर्ने नेपालीहरुमा डिम्याट खाताको