२५ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

‘बाढी पीडित जलविद्युतका माग छिटो पुरा गरिदिनुस, कित सक्दिन भनेर हात उठाइदिनुस’ : इप्पान

मर्मत सम्भारमा भन्सार छुट नदिंदा आयोजना फिजिबल हुँदैनन् : ऊर्जामन्त्री खड्का काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले बाढी पीडित जलविद्युतका माग पुरा गर्ने भए छिटो पुरा गरिदिन अन्यथा सक्दिन भनेर हात उठाउन आग्रह गरेका छन् । बुधवार ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयमा भएको छलफलमा अध्यक्ष