२५ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

ज्योति विकास बैंकका ग्राहकहरुलाई टिस्टुङ्ग रिसोर्ट मा विशेष छुट

काठमाडौं । ज्योति विकास बैंकले मकवानपुरस्थित टिस्टुङ्ग रिसोर्ट मा बैंकका ग्राहकहरूलाई १५५ सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा खाना तथा रुम चार्जमा १५५ र बेभरेजमा १०५ सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । हालै बैंकले काठमाडौंस्थित प्रख्यात ट्रयाङक्वालिटी स्पा का