१४ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

एशियन लाईफ इन्स्योरेन्सको हकप्रद शेयर निष्काशन, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद साधारण शेयर निष्काशनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको १६ औं वार्षिक साधारण सभाबाट पारित हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत हकप्रद शेयर अर्थात् १ः०.४२ अनुपातमा हकप्रद साधारण शेयर निष्काशनका लागि धितोपत्र निष्काशन