१४ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

पूर्वबजेट छलफलमा अर्थमन्त्री पुनले भने,‘मनोमानी रुपमा करका दर हेरफेर हुँदैन’

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मनोमानी रुपमा करका दर हेरफेर नहुने बताएका छन् । राजधानीमा आइतबार आयोजित पूर्वबजेट छलफलमा मन्त्री पुनले आर्थिक शिथिलता अन्त्य गरेर अर्थतन्त्र चलायमान बनाउनुपर्ने अवस्था रहेको भन्दै कसैका स्वार्थ हेरर नभई मुलुक हेरेर करका दर हेरफेर गरिने प्रतिबद्धता जनाए । ‘मैले यसअघि पनि पटकपटक सार्वजनिक