काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक लाई चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युट र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकहरुलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । चिरायु नेसनल हस्पिटल का हस्पिटल डाइरेक्टर संजीव राजभण्डारी र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी ज्ञापनपत्र