१४ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

विद्युत बिक्री आम्दानी घट्दा बुटवल पावरको नाफा प्रभावित

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बुटवल पावरको नाफामा गिरावट आएको छ । सो अवधिसम्म कम्पनीले चैतसम्ममा १८ करोड ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिमा ३२.८६ प्रतिशतले धेरै हो। गत वर्षको यसै अवधिमा कम्पनीले २६ करोड ८१ लाख खुद नाफा कमाएको थियो