१४ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

साढे तीन गुणा बढ्यो प्रभु इन्स्योरेन्सको नाफा, यस्तो देखियो वित्तीय प्रगति

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी नाफा झन्डै साढे तीन गुणा बढेको छ । ९ महिनामै कम्पनीले ३९ करोड बढी नाफा कमाएको छ । कम्पनीले शुक्रबार प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीको खुद नाफा ३.३७ गुणा बढेर ३९ करोड १४ लाख