१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

सन सेक्युरिटिजद्वारा चारवटा वित्तीय साक्षरता तथा लगानीकर्ता सचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौँ। विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा सन सेक्युरिटिज प्रालि स्टक ब्रोकर नं ६४ ले लगानीकर्ता सचेतना, वित्तीय साक्षरता तथा पुँजी बजारसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले असोज २१ देखि २३ गतेसम्म विभिन्न चारवटा कार्यक्रम सम्पन्न गरेको छ। लगानीकर्तालाई पुँजी बजारसम्बन्धी सही जानकारी प्रदान गर्ने, वित्तीय निर्णय क्षमता अभिवृद्धि गर्ने तथा