१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

ओमोडा एन्ड जेइको र सिद्धार्थ बैंकबीच एनपीएल सिजन ३ का लागि विशेष साझेदारी

काठमाडौं। नेपालमा ओमोडा एन्ड जेइको तथा इकार भेहिकल सवारीसाधनको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालि र सिद्धार्थ बैंक लिमिटेड बीच नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को अवसरमा ग्राहकलाई विशेष लाभ प्रदान गर्ने उद्देश्यले साझेदारी भएको छ। यस साझेदारीअन्तर्गत सिद्धार्थ बैंकले ओमोडा एन्ड जेइकोका ग्राहकलाई सर्भिस चार्जमा विशेष छुट प्रदान गर्नेछ।