बूढानीलकण्ठको एक घरभित्र च्यानल गेट र सीसीटीभीको पहरामा सञ्चालित अवैध सुन प्रशोधन केन्द्रमा प्रहरीले छापा मार्दै २१ किलो सुन र आधुनिक उपकरणसहित चिनियाँ नागरिकहरूलाई पक्राउ गरेको छ। काठमाडाैँ । राजधानीको बूढानीलकण्ठ क्षेत्रमा तस्करहरूले घर भाडामा लिएर लामो समयदेखि सुनको अवैध धन्दा चलाइरहेको रहस्य खुल्न आएको छ। विशेष सूचनाका आधारमा खटिएको