काठमाडाैं । मंगलबार, नेपाली बजारमा सुन-चाँदीकाे मूल्य घटेकाे छ। आज सुनकाे ताेलमा ३ हजार ८०० रूपैयाँ र चाँदी १५० रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबार ताेलामा ३०० रूपैयाँले घटेर सुन प्रतितोला २ लाख ९४ हजार ८००