काठमाडौं । ओपोले नेपालमा ओपो ए६ स्मार्टफोन सार्वजनिक गरेको छ । लामो ब्याट्री लाइफ, आकर्षक डिस्प्ले र मजबुत डिजाइनलाई प्राथमिकता दिने प्रयोगकर्तालाई लक्षित गरी यो स्मार्टफोन ल्याइएको कम्पनीले जनाएको छ । यसमा ७०००एमएएच् क्षमताको ब्याट्री रहेको छ जसलाई ४५डब्लु सुपरभूक™ फास्ट चार्जिङ ले समर्थन गर्दछ, जसले प्रयोगकर्तालाई लामो समयसम्म प्रयोग