काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन समितिका अनुसार ८ बजेबाट मतगणना कार्य सुरु हुने भएको छ । महासंघको मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेल र निर्वाचन अधिकृत सुमन निरौला रहेका छन् । महासंघको राजनीतिमा हेमराज ढकाल र शिवप्रसाद घिमिरेका दुई प्यानल स्पष्ट रूपमा आमनेसामने भएका