१२ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

अप्रत्याशित मूल्यवृद्धिको मारमा निर्माण उद्योग: मूल्य समायोजन नभए देशभरका निर्माण कार्य ठप्प पार्ने महासंघको घोषणा

काठमाडौँ । इन्धन र निर्माण सामग्रीमा भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्यवृद्धिको समस्यालाई सरकारले समयमै सम्बोधन नगर्दा निर्माण उद्योग इतिहासकै कठिन मोडमा आइपुगेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ। मंगलवार आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण व्यवसायीहरूले मूल्य समायोजन नपाउँदा काम गर्न सक्ने कुनै सम्भावना नरहेको बताए। निर्माण उद्योग