१२ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

४ मन्त्रालय खारेज गरेर प्रधानमन्त्री कार्यालयमै गाभिने तयारीमा

काठमाडौं । प्रशासनिक बेथिति अन्त्य र चुस्त कार्यसम्पादनका लागि सरकारले चारवटा मन्त्रालय खारेज गर्ने गृहकार्यलाई अन्तिम रूप दिएको छ । संघीय मन्त्रालयको संख्या घटाएर १७ मा सीमित गर्ने योजना अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पूर्ण रूपमा खारेज गरी प्रधानमन्त्री कार्यालय मातहत ल्याउन लागिएको हो । सचिव गोविन्दबहादुर कार्की