१६ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

रोकिएन सेयर बजारको गिरावट

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको पहिलो कारोबार दिन बजार ११.७८ अंकले घटेको हो । उक्त दिन बजार परिसूचक पनि १९६० दशमलव ३० अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन होटेल तथा पर्यटन समूह २७.३५ अंक, उत्पादक तथा प्रशोधन समूह ४४.१२ अंक वृद्धि