१६ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न पिपुल्स पावरलाई आयोगले दियो अनुमति

काठमाडौं । पिपुल्स पावर लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर बिक्री गर्ने विद्युत नियमन आयोगबाट स्वीकृति पाएको छ । आयोगले फागुन १९ गते कम्पनीलाई १:०.५ अनुपातमा हकप्रद सेयर जारी गर्नर्का अनुमति प्रदान गरेको हो । आयोगको पूर्वस्वीकृतिपछि अब हकप्रद सेयर निष्कासन प्रस्ताव आगामी