२६ कार्तिक २०८३, बिहिबार

Author: अर्थ पथ

तोलामा ९०० रुपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ सस्तिएको छ । मंगलबार नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको हो । सोमबार १ लाख ४५ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । अघिल्लो दिन अर्थात् गत आइतबार भने १ लाख ४५ हजार ४०० रुपैयाँ पुगेर सुनको भाउ नयाँ रेकर्ड