काठमाडौं । रिडी पावर कम्पनीले हकप्रद सेयर निष्कासन भएको छ । कम्पनीले आज अर्थात् फागुन १८ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले १:०.५० अनुपातमा १०० रुपैयाँ अंकित दरमा ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँ बराबरको ७७ लाख ४४ हजार ५०६ कित्ता