२६ कार्तिक २०८३, बिहिबार

Author: अर्थ पथ

सिजीले ल्यायो ‘वासर ड्राइयर वासिङ मेसिन’, कस्ता छन् विशेषताहरु ?

काठमाडौं । नेपालकै सबैभन्दा ठुलो र चर्चित ब्राण्ड सिजीले वासर ड्राइयर वासिङ मेसिन ल्याएको छ । वर्षाको मौसमलाई लक्षित, छिटो र सहज ढङ्गले कपडा धुने र मेसिन भित्र नै सहजै सुक्ने प्रविधियुक्त वासिङमेसिन ल्याएको हो ।पानी पर्ने मौसममा लुगा सुकाउने समस्याबाट मुक्त गराउने उद्देश्यले उक्त वासिङ मेसिन ल्याएको सिजीले जनाएको