काठमाडौँ । रोल्पाको अग्लो र मनोरम पहाड जलजला, जहाँ बिहीबार खुसी र उमङ्गको माहौल हुनुपर्ने थियो। वैशाख पूर्णिमाको अवसरमा लाग्ने प्रसिद्ध मेला भर्नका लागि छिमेकी जिल्ला रुकुमपूर्वबाट एउटा टोली निकै उत्साहका साथ अघि बढिरहेको थियो। तर, नियतिले त्यो यात्रालाई उत्सवमा होइन, एउटा गहिरो शोकमा परिणत गरिदियो। थवाङ गाउँपालिकाको वडा नम्बर