काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक र अभूतपूर्व जनमत प्राप्त गरेको छ । निर्वाचन आयोगका अनुसार हालसम्म गणना भएको एक करोड सात लाखभन्दा बढी मतमध्ये रास्वपा एक्लैले ५१ लाख ३६ हजार ६७४ मत प्राप्त गरी आफ्नो एकछत्र राज कायम गरेको छ