काठमाडौं । मंगलबार सेयर सामान्य अंकले मात्रै घटेको छ । उक्त दिन बजार शून्य दशमलव ४० अंकले मात्रै घटेको छ । यद्यपि, लगातार तीन दिनदेखि बजार घटीरहेको छ । आज बजार परिसूचक २०९८ दशमलव २९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन डेभलपमेन्ट बैंक समूह ३.११ अंक, फाइनान्स