अर्थ पथ « Arthapath.com
५ बैशाख २०७९, सोमबार

Author: अर्थ पथ

ग्लोबल आइएमई लघुवित्त नाफासँगै ईपीएस पनि घट्यो, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद नाफा ३.१९ प्रतिशत घटेर २० करोड ४८ लाख २८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले २१ करोड १५ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा