काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकलाई गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरमा विशेषल छुट पाउने भएका छन् । बैंकका ग्राहक, कर्मचारी तथा सेयरधनीहरुलाई बिभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले एक सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र गण्डकी