१३ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

एक वर्षमा ‘टोकला’ चियाको १ अर्ब ९ करोडको व्यापार, आईपीओको तयारी

काठमाडौँ । नेपाली चिया बजारमा ‘टोक्ला’ ब्राण्डमार्फत बलियो पहिचान बनाएको बनाएको टोकला चियाको व्यापार बढ्दो रहेको छ । पछिल्लो एक वर्षमा कम्पनीको व्यापार १२.४३ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०२५ मा कम्पनीले १ अर्ब ९ करोड ४० लाख रुपैयाँ बराबरको चिया व्यापार गरेको छ भने आर्थिक वर्ष २०२४ मा ९७