काठमाडाैं । साेमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। हिजाे ताेलामा २७०० रूपैयाँले बढेकाे सुनकाे भाउ आज ताेलमा १३०० रूपैयाँले घटेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतितोला ३ लाख ५०० रूपैयाँ ताेकिएकाे छ। हिजाे छापावाल सुन प्रतिताेला २ लाख ९९ हजार २०० रूपैयाँमा काराेबार